दुई लाख ३८ हजारको भन्सार छलीको सामानहरु नेपाल प्रहरीले बरामद गरी भन्सार कार्यालयमा दाखिला

98 Shares

रौतहट, १८ मंसिर । राजस्व छलेर नेपाल भित्रयाउदै गरेका सामानहरु नेपाल प्रहरी रौतहटको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएर करिव दुई लाख ३८ हजार १५० मूल्य बराबरको मालसामान सहित सवारी साधनहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस वत्तव्यमा मंसिर १७ गते इशनाथ, गौर लगायतको विभिन्न स्थानहरुबाट भन्सार छलेर नेपाल मालसामानहरु भित्रयाउदै गरेको समाचार प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरुबाट खटिएको टोलीले उक्त मूल्य बराबरको मालसामान सहित सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा लगाएका हुन् ।
गस्तीमा गएका प्रहरी टोलीलाई देखेर सामान सवारी साधनहरु छाडेर भागेपछि प्रहरीले बेवारिसे अवस्थामा सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए ।
गौर नपा १ र इशनाथ नगरपालिका वडा नम्वर ८ बाट भन्सार छलेर पैठारी निकारी गरिरहेको अवस्थामा विआर ५५ डी ३५८३ र विआर ३० सी ०५९७ भारतीय मोटरसाइकलमा किराना सामान, लत्ताकपडा र सौफी लगायतका सर सामानहरु बरामद गरेर करिव दुई लाख ३८ हजार १५० हजार मूल्याँकन कायम गरेर गौर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।