54
Shares
नयाँ दिल्ली, १९ मंसिर । भारत–अमेरिका बीचको सम्बन्धमा संरचनात्मक सुदृढता रहेको भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बताए ।
भारतका विदेशमन्त्री एस जयशंकरले भारत–अमेरिका सम्बन्धमा संरचनात्मक सुदृढता रहेको बताएका हुन् ।
उनले भने, “मलाई लाग्छ कि भारतीय दृष्टिकोणबाट, भारत–अमेरिका सम्बन्ध निश्चित रूपमा राजनीतिक जाँचको बिरूद्ध प्रमाणित छ ।” यसैबीच भारत भ्रमणमा रहेका अमेरिकी प्रमुख उपराष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले अमेरिका र भारतबीच परिपक्व सम्बन्ध स्थापना भएको बताए ।
श्रोतः पीटीआई
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट