सप्तरीमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न

86 Shares

सप्तरी, २१ मंसिर । सप्तरी जिल्लाको राजविराजमा राष्ट्रिय एकता अभियानको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्पन्न भएको जिल्ला अधिवेशनमा अभियानले संघिय हिन्दु गणतन्त्रको स्थापना, चिनियाँ विस्तारवाद र इस्लामिक अतिवाद विरुद्ध जनचेतना जगाउदै अघि बढ्ने जिल्ला सम्मेलनले निष्कर्ष निकालेको हो ।
सम्मेलन पार्थव सरकारको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा राष्ट्रिय अध्यक्ष विनयकुमार यादवको उपस्थितिमा जिल्ला सम्मेलन सम्पन्न भएको जनाइएको छ । अभियानका वरिष्ठ नेता बीपी यादव, नेपाली काङ्ग्रेसका जिल्ला उपाध्यक्ष रामकुमार यादव, पूर्व उपमेयर मीना चौधरी, कथाकार पण्डित रामकुमार शास्त्री, श्रीमती सर्वेश्वरी झा, हिन्दू नेता अरविन्द साह र डा चिरञ्जीवीलाल देव लगायतको शिर्ष व्यत्तित्वहरुको उपस्थिति थियो ।
नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त रुपमा आफनो मागलाई आन्दोलनको माध्यमबाट उठाइरहेका छन् । सम्मेलनमा हिन्दू धर्मको महत्व र नेपालको राष्ट्रिय पहिचानमा यसको भूमिकाबारे प्रकाश पारिएको थियो । अभियानले चीनको बढ्दो क्षेत्रीय अतिक्रमण र इस्लामिक कट्टरपन्थी विरुद्ध निरन्तर आवाज उठाइरहेको छ । सम्मेलनमा यस्ता खतराका बारेमा जनचेतना जगाउने र त्यसको सामना गर्ने रणनीति बनाउने विषयमा छलफल भएको थियो ।
सम्मेलनमा पार्थव सरकारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति पनि गठन गरिएको छ । समितिको मुख्य उद्देश्य सप्तरी जिल्लामा अभियानको आदर्शको प्रचारप्रसार र सङ्गठनलाई बलियो बनाउनु हुनेछ ।
सम्मेलनको समापनमा अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले “अभियानको मुख्य उद्देश्य नेपालको अखण्डता, संस्कृति र स्वाधीनताको रक्षा गर्न प्रतिबद्ध संस्था हो, हामी समृद्ध र शक्तिशाली हिन्दू राष्ट्र निर्माण गर्न अथक प्रयास गरिरहेका छौं, र जारी रहने छ । कुनै पनि विदेशी शक्तिलाई हाम्रो देशभित्र चलखेल गर्ने मौका दिने छैनौं त्यसको निरन्तर विरोध प्रदर्शन जारी रहने बताए ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।