रौतहटमा अपराधिक घटनामा वृद्धि, मौलापुर बजारमा रहेको मोवाइल पसलमा लाखौंको चोरी, स्थानीय आक्रोशित बन्दै प्रहरी विरुद्ध टायर बाले

64 Shares

रौतहट, २५ मंसिर । पछिल्ला समयमा रौतहट जिल्लामा अपराधको घटनामा निकै वृद्धि हुँदै गएको छ ।
जसको ज्वलन्त उदाहरण रौतहटको मौलापुर नगरपालिकाको मौलापुर बजारमा प्रहरी बिट नजिकै मोबाइल पसल चोरी भएपछि स्थानिय आक्रोशित भएको हो ।
आईतवार राति इलाका प्रहरी कार्यालय देखि २ सय मिटरको दुरीमा रहेका पसलमा चोरी भएको छ । पसलमा चोरी भएको विषयलाई लिएर पीडित संग स्थानीय बासिन्दाहरु आक्रोशित बनेका व्यापारीहरुले आईटी चौकमा टायर बालेर प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरेका छन ।
पसलमा चोरी गर्ने चोर समुहलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न उनीहरूले माग गरेका छन् । मौलापुर नगरपालिका वडा नम्वर ५ स्थित आईटी चौकमा रहेको लक्ष्मी ट्रेडर्स हब मोबाइल पसलबाट १६ लाख बराबरको समान चोरी भएको पीडितले बताए ।
पसलको सटरमा लगाएको ताला फुटाएर चोरी भएको सञ्चालक धीरज पटेलले जानकारी दिए । चोर समुहले स्मार्ट फोन ३० थान, स्मार्ट एलईडी ४३ इन्च ६ थान, किप्याड मोबाइल ४० थान, राईस कुकर ५ थान, आइरन ४ थान, ल्यापटप १ थान, आईफोन १ थान लगायत अन्य समानहरु चोरी भएको संचालक पटेलले बताए ।
घटनाको बिषयमा इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरिक्षक कुशल बर्तौलाले अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।