सिम्रौनगढको अवस्था तनावपूर्ण, प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गोली फायर

70 Shares

बारा, २७ मंसिर । सिम्रौनगढ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको हारिज गराउने विषयलाई लिएर तनावपूर्ण अवस्था सृजना भएको छ भने अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै कयौं राउण्ट टियर ग्यास प्रहार गरिएका छन् ।
घटनास्थलबाट प्रत्यक्षदर्शीका अनुसार नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा महेशकुमार मिश्र पचरौटाबाट हाजिर हुन सिम्रौनगढ आउने क्रममा विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले मिश्र चढेको जिप माथि आक्रमण गरेपछि प्रहरी र प्रदर्शनकारी विच झड्प भएको बताइएको छ ।
सिम्रौनगढ नगरपालिकामा अल्पमतमा रहेका नगरप्रमुखको विरोधमा ३९ जना नगर बोर्डका सदस्यहरुद्धारा नयाँ कार्यालय प्रमुखलाई हाजिर नगराउने मनसायमा रहेको हुँदा यस्तो अवस्था सृजना भएको प्रत्यक्षदर्शीले बताए ।
प्रदर्शनकारीहरु उग्र बन्दै कार्यालयमा तोडफोड गर्न थाल्दा प्रहरीले बल प्रयोग गर्न लाठी चार्ज, टियर ग्यास हुँदै गोली समेत चलाएको छ । उक्त घटनामा के कति क्षति भएको बारे विस्तृत जानकारी आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।