तोशाखाना भ्रष्टाचारको अभियोगमा जेलमा रहेका खानको पूर्व गिरफतारीको निवेदन खारेज

60 Shares

इस्लामावाद, एजेन्सी । पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले तोशाखाना भ्रष्टाचार मुद्दामा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पूर्व गिरफ्तारी जमानतलाई बुधबार अस्वीकार गरेको छ ।
७१ वर्षीय पूर्वप्रधानमन्त्री खानले तोशाखाना नियम उलंघन गरेको आरोपमा तोसाखाना मुद्दामा आधारित मुद्दाको अभियोगमा अहिले जेलमा रहेको हो । तोशाखाना (राज्य भण्डार) हो जहाँ विदेशी नेताहरूले पाकिस्तानी शीर्ष नेताहरूलाई उनीहरूको यात्रामा उपहार दिएका सबै उपहारहरू राखिन्छन् ।
इस्लामावाद स्थित उत्तरदायित्व अदालतका न्यायाधीश मुहम्मद बशीरले रावलपिंडीको उच्च सुरक्षा अदियाला जेलमा नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले दायर गरेको मुद्दाको सुनुवाइ गर्दा पूर्व गिरफतारी जमानतलाई अस्वीकार गरेको हो ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।