आम सम्पर्क मञ्चद्वारा सोमवार दोश्रो दिन पनि भन्सार विभाग घेराउ प्रदर्शन जारी

80 Shares

काठमाडौं, २ पुस । भन्सार विभागको लुटकारी नीतिको विरुद्ध सोमवार दोश्रो दिन भन्सार विभागको कार्यालयलाई घेराउ गर्दै विरोध प्रदर्शन आम सम्पर्क मञ्चले गरेका छन् ।
आम जनता पार्टीको निकट रहेका आम सम्पर्क मञ्चले उदघोष गरेका कार्यक्रम अन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर स्थित कार्यालयलाई घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।
पक्राउ परेका मालसामानहरु भन्सारमा बुझाउदा प्रहरी लगायत विभिन्न श्रोतले पाउदै आएका ४५ प्रतिशत कथित पुरस्कार स्वरुपको रकम दिएर भन्सार विभागले लुटकारी कार्य गर्दै आइरहदा उक्त लुटकारी नियमलाई अविलम्ब हटाउनु पर्ने माग राख्दै दोश्रो चरणको आन्दोलन आम सम्पर्क मञ्चले सुरु गरेको बताइएको छ ।
भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी लगायतको माग राख्दै पहिलो चरणमा गत भदौं ३१ गतेबाट सुरू गरिएको आन्दोलनको अहिले दोश्रो चरण अंतर्रगत पुनः भन्सार बिभागलाई घेराऊ गरिदै आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।