भन्सार विभाग घेराउ गर्दै अर्थमन्त्रीको राजिनामाको माग गरेः आम सम्पर्क मञ्च

73 Shares

काठमाडौं, ६ पुस । आम जनता पार्टी निकट रहेका आम सम्पर्क मञ्चद्वारा त्रिपुरेश्वर स्थित भन्सार विभागको कार्यालय घेराउ गर्दै अर्थमन्त्रीको राजिनामाको माग गरेका छन् ।
भन्सार ऐनमा रहेका लुटकारी नीति ४५ प्रतिशत कथित पुरस्कारको प्रावधानलाई तत्काल खारेजीको माग राख्दै आम सम्पर्क मञ्चले विगत चार महिना देखि भन्सार विभाग लगायत सम्बध निकायको ध्यानाकर्षण गराउदा तापनि हाल सम्म कार्यान्वयन नगर्दा विभाग घेराउको साथै अर्थमन्त्रीको राजिनामाको माग गरिएको आम सम्पर्क मञ्चले जनाएका हुन् ।
आम सम्पर्क मञ्चले आन्दोलन सुरु गरेको झण्डै ४ महिना पुगिसक्दा समेत सरकारले कुनै सुनवाई नगरेको भन्दै आन्दोलनकारीहरुले अर्थमन्त्रीको राजिनामा समेत मागेका छन । देशको सिमानाको पहरेदारी गरिरहेका आम नेपाली जनताको जीवन संग जोडÞिएका यी विषयहरुको सुनवाई तुरुन्त नगरे आईतवार देखि यो आन्दोलन अझ कड़ा बनाउने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।