कोभिड–१९ को नयाँ भेरियन्ट ‘जेएन.१’ भारतमा फेला

77 Shares

रौतहट, ९ पुस । कोभिड–१९ जस्तो भयाभय महामारीको नयाँ भेरियन्ट ‘जेएन.१’ भारतमा भेटिएका छन् ।
कोभिड–१९ जस्तो भयाभय महामारीको नयाँ भेरियन्ट ‘जेएन.१’ इन्फ्लुएन्जाको सङ्क्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
दक्षिण पूर्वी एसियाली देशहरूमा यसको सङ्क्रमणका कारण श्वासप्रश्वास सम्बन्धी रोगहरू बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो सङ्क्रमणबारे सजग रहन र सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ ।
डब्लूएचओले भनेको छ, ‘कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनु पर्छ ।’ कोभिड–१९ भाइरस विश्वव्यापी रूपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको ‘जेएन.१’ बाट जोखिम कम हुने आकलन गरिएको छ । तर सङ्क्रमणबाट बच्नका लागि नियमित रुपमा निगरानी र सतर्कता अपनाउन आवश्यक रहेको डब्लूएचओका दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले बताए ।
उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्याङ्कमा ‘जेएन.१’ फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो दरमा छ । विशेष गरी यति बेला जाडो मौसम हुने देशहरूमा अन्य भाइरल र ब्याक्टेरियाको सङ्क्रमणका हुने र त्यही बिचमा कोभिड–१९ ले पनि सङ्क्रमण गर्न सक्ने डब्लूएचओको अनुमान गरिएको छ ।
‘चिसोका कारण विभिन्न समस्याहरू देखिन सक्छन् । त्यस कारण सामान्य अस्वस्थता हुने बित्तिकै चिकित्सकको सल्लाह लिइहाल्न उपयुक्त हुन्छ,’ डा. क्षेत्रपाल सिंहले भने । कोभिडको नयाँ भेरियन्ट ‘जेएन.१’ भारतमा पुष्टि भइसकेको छ । तर नेपालमा भने अहिलेसम्म यसको सङ्क्रमण पुष्टि भइसकेको छैनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।