53
Shares
बारा, ९ पुस । विगत चार महिनामा बारा प्रहरील एक करोड भन्दा बढिको प्याज नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजस्व कार्यालय पथलहियामा बुझाएका छन् ।
अबैध रुपमा राजस्व छलेर गत भदौं महिना देखि लिएर अहिले सम्म जिल्ला प्रहरी कार्यालय बाराको विभिन्न युनिटहरुबाट खटिएको टोलीले भन्सार छलीका एक करोड १५ लाख ८ हजार ७ रुपैया मूल्य बराबरको अबैध प्याजलाई नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय वाराका डिएसपी एवं प्रवक्ता दधिराम न्यौपानेले नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय पथलैया बारा बुझाइएको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन