58
Shares
इशलामाबाद, एजेन्सी । पाकिस्तानको आम चुनावमा लड्ने हिन्दु महिला सविरा प्रकाशको चारै तिर चर्चा भईरहेको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वाको बुनेर जिल्लाकी एक हिन्दु महिला डाक्टर सवीरा प्रकाशले पाकिस्तानमा २०२४ को आम चुनाव लड्न उम्मेदवारी दर्ता गरेकी हुन् ।
प्रकाश बुनेरबाट चुनाव लड्ने पहिलो महिला हुन् र पाकिस्तान पीपुल्स पार्टी महिला विंगमा महासचिवको पदमा रहेकी छिन् । उनले सन् २०२२ मा एबोटाबाद इन्टरनेशनल मेडिकल कलेजबाट स्नातक गरेकी थिइन् ।
श्रोतः हिन्दुस्तान टाइम्स
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन