61
Shares
गाजा, एजेन्सी । गाजा–इजराय युद्धको बीचमा हमास नेताले भनेका छन् इजरायली रक्षा बललाई कुचल्न हामी सक्षम रहेका छौं भनेर विभिन्न अन्तरराष्ट्रिय समाचर रिपोर्टमा उल्लेख गरिएको छ ।
इजरायलद्वारा निरन्तर रुपमा हमासका लडाकु माथि गरिरहेको आक्रमणलाई लिएर हमासका नेता याह्या सिनवारले प्यालेस्टिनी लडाकु समूहले इजरायली सेनाको विरुद्धमा ‘कडा, हिंसात्मक र अभूतपूर्व लडाइँ’ सामना गरिरहेको बताएका हुन् ।
उनले यो समूह इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई कुचल्ने बाटोमा रहेको दाबी पनि गरे, उनले भने कि लडाकु समूहले पेशाको सर्तमा झुक्नेछैन र हामी इजरायली रक्षा बललाई नष्टनाबुत गर्न सक्षम रहेका छौं ।”
श्रोतः हिन्दुस्तान टाइम्स
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन