ड्रोन आक्रमण सतह आएपछि इजरायल–सम्बन्धित जहाजमा भएको क्षति देखाउँदै चित्रहरू

68 Shares

तेल अविव, एजेन्सी । इजरायली ब्यापरीक जहाज माथि ड्रोन आक्रमण गरिएको तस्वीरहरु अहिले छ्यापछ्याप्ती बाहिरिएका छन् ।
गत हप्ता संदिग्ध ड्रोनले आक्रमण गरेको इजरायलसँग सम्बन्धित व्यापारी जहाज एमभी केम प्लुटो सोमबार मुम्बर्स बाहिरी एंकोरेजमा आइपुगेको थियो ।
त्यसपछि, जहाजमा भएको क्षति देखाउने तस्बिरहरू बाहिर आएका हुन् । ’भारतीय नौसेनाका युद्धपोतहरूले यस क्षेत्रमा भारतीय र अन्य व्यापारी जहाजहरूलाई सुरक्षित राख्नको लागि त्यस क्षेत्रमा आफ्नो गस्तीलाई अझ बढाइने भारतीय रक्षा अधिकारीहरूले भनेका छन् ।
श्रोतः एएनआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।