राष्ट्रिय सभा सदस्य पदका सम्भावित सूची काँग्रेस मधेशप्रदेशबाट केन्द्रीय कार्यालयमा पठाइयो

94 Shares
धनुषा, १५ पुस । नेपाली काँग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा बसेको बैठकबाट राष्ट्रिय सभाको सदस्य पदका लागि सम्भावित उम्मेदवारको सूची तय गरेर केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छन् ।
काँग्रेसको मधेश प्रदेश कार्यालय जनकपुरधाममा प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकबाट वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरुले व्यक्त गरेको भावनालाई समेत ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय भएका हुन् ।
निर्णय भए अनुसारको सम्भावित सूची केन्द्रीय कार्यालयमा पठाइसकेको काँग्रस प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्वरमा आनन्द प्रसाद ढुंगाना धनुषा, फरमुल्लाह मंसुर बारा, नागेन्द्र कुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव सहित जिल्लाहरुबाट आएकाहरुको नामावली सिफारिस गरेर पठाइएको काँग्रेस प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए ।
मधेश प्रदेशको कार्यालयमा शनिवार बसेको बैठकमा गहन छलफल हुँदा जिल्लाहरुबाट सिफारिस भएर आएको नामावली र आफै मधेश कार्यालयमा उपस्थित भई दर्ता गराइएको नामावली माथि विचार गर्दै वरिष्ठता, समावेशिता लगायतका पार्टीमा दिएको योग्यदानको मूल्याँकन गर्दै उक्त सम्भावित नाम छनौट भएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।