सपगढा दाल मिल नजिक म्याजिकले बाइकलाई ठक्कर दिदा भारतीय नागरिकको मृत्यु

123 Shares
रौतहट, १७ पुस । गौर चन्द्रनिगाहपुर सड्क खण्डको सपगढा दल मिल नजिक म्याजिकले मोटरसाइकललाई मंगलवार साँझ ठक्कर दिदा भारतीय नागरिकको मृत्यु भएको छ भने पछाडी सवार युवक घाइते भएका छन् ।
गौरबाट बमनहर तर्फ जाँदै गरेका ना.२ ज. ७१०९ नम्वरको म्याजिकले चन्द्रनिगाहपुरबाट आउदै गरेका बिआर ०६ डिए ७६६४ नम्वरको मोटरसाइकललाई आज साझ ५.४५ बजेको सयमा गौर नगरपालिका स्थित सपगढा दाल मिल नजिक ठक्कर दिदा भारत विहार मोतिहारी जिल्ला बन्जरिया गाउँका अन्दाजी ३५÷४० का सुशिल यादवको गम्भीर घाइते भएपछि तत्कालै उपचारको लागि प्रादेशिक अस्पतालमा लगियो । अस्पतालमा उपचारकै क्रममा साँझ ६.१५ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
मोटरसाइकलमा पटाडी सवार १७ बर्षिय नान्टुनकुमार यादव सामान्य घाइते भएको जानकारी दिदै डिएसपी गिरीले धाधिंग जिल्ला नौबिसे ४ हाल चन्द्रपुर नपा ५ का ३९ बर्षिय सुनिल राईलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईहरको छ । म्याजिक जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको उनले भनिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।