113
Shares
प्रदर्शनकारीद्वारा इप्रकामा पेट्रोल बम प्रहार पछि आत्मरक्षार्थ प्रहरीद्धारा दर्जनौं राउण्ड टियरग्यास तथा गोली हवाइफायर
सर्लाही, २२ पुस । जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा लगाइएको कर्फयु तोड्दै प्रदर्शनकै क्रममा पेट्रोल वम इप्रकामा प्रहार गर्न थालेपछि प्रहरीले दर्जनौं टियरग्यास र गोली हवाई फायर गरेका छन् ।
समाचार तयार पारुन्जेल सम्म ठूलो संख्यामा प्रदर्शनकारीहरु इलाका प्रहरी कार्यालय बरहथवामा सिसिमा पेट्रोल भरेर आगो लगाई फाल्न सुरु गरेपछि दर्जनौ टियरग्यास प्रहार गरेपनि अवस्था शान्त बन्न नसक्दा प्रहरीले आत्मरक्षार्थ सरकारी सम्पत्ती जोगाउन अन्धाधुन्ध गोली प्रहार गरिरहेको स्थानीय प्रत्यक्षदर्शीहरुले तराई टपलाई जानकारी गराएका हुन् ।
गोली प्रहारबाट के कतिको क्षति भएको वारेमा अहिले सम्म समाचार प्राप्त भएको छैनन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन