82
Shares
बरहथवा (सर्लांही), २३ पुस । प्रहरीको गोलीबाट मृत्यु भएका बरहथवा ६ का २७ बर्षिय जयशंकर साहको सोमवार विहान अन्तिम दर्शन एवं श्रद्धाञ्जली अर्पण गर्न शव यात्रा निकालिएको छ ।
युवा व्यवसायी साहको अस्पताल स्तरोन्नतीको विषयलाई लिएर प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर शुक्रवार दिउसो मृत्यु भएपछि स्थानीय प्रशासन, पीडित पक्ष, आन्दोलनकारी र प्रदेश सरकारको मन्त्रीहरुको उपस्थिति भएको ११ बुंदे सहमती पछि गएराति ९ बजे चोर्निया पुलबाट शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगियो र राति नै शवलाई परिवारलाई जिम्मा लगाइएको थियो ।
आज विहान युवक साहको शव जिपमा राखेर बरहथवा नगरपरिक्रामा गराएर अन्तिम संस्कारको लागि लगिएको बताइएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन