गौरीशंकर प्रिमियर लिग (जीपीएल) को दबै सेमिफाइनल खेल विहिवार

78 Shares

रौतहट, २५ पुस । गौरीशंकर यादव फाउन्डेशनद्वारा संचालित जीपीएलको विहिवार दुबै सेमिफाइन खेल हुने आयोजक समितिले जनाएको छ ।
बहुँचर्चित गौर राइस मिल्सको खेल मैदानमा जारी रहेका जीपीएलको लिग राउण्डबाट चार वटा टिम सेमिफाइनलको लागि क्वालिफायर गरेको हो ।
गौरीशंकर यादव फाउण्डेशनले आयोजना गरेको जिपीएलको पहिलो संस्करणमा भोलि बिहान ९.३० बजे क्रान्तीद्धार ११ र सिसवा ११ को बिचमा खेल हुनेछ भने दिउसो १२.३० बजे बानेश्वर ११ र सोवर्णामाई ११ को बिचमा खेल हुने जनाइएका छन् ।
पुस १७ गते देखि सुरु भएको प्रतियोगितामा ९ वटा वडाका टिमहरुको सहभागीता रहेको थियो । लिग चरणका सम्पूर्ण खेलहरु आज समाप्त भएपछि सेमिफाइनलमा प्रवेश गर्ने ४ वटा टिमको टुङ्गो लागेको गौरीशंकर यादव फाउण्डेशनका अध्यक्ष मोहन यादवले बताए ।
लिग चरणबाट शिवगंगा, दरबार, सिर्सिया, बरहवा र सबगढा गरेर पाँच वटा टिम प्रतियोगिताबाट बाहिरिएका छन । दुई समुहमा बाडिएका टिमहरुले भोलि २ सेमिफाइनल खेल्ने छन् भने प्रतियोगिताको फाइनल खेल २८ गते शनिवार हुने फाउण्डेशनका अध्यक्ष यादवले जानकारी दिए ।
प्रतियोगिताको आजको खेलमा क्रान्तीद्धार ११ ले बरहवा ११ लाई ४५ रनले पराजित गर्दै सेमिफाइनलमा पुग्ने चौथो टिम बने । आजका खेलका म्यान अफ द म्याच आशु कन्दोई बन्न सफल भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।