59
Shares
ताइपेय, एजेन्सी । ताइवानका सत्तारुढ दलका उम्मेदवार राष्ट्रपतिको चुनाव जितेको छ जसमाथि चीन विरोधी पार्टीको रुपमा ताइवानभरी प्रख्यात रहेका छन् ।
ताइवानको सत्तारुढ दलका राष्ट्रपति पदका उम्मेदवार लाइ चिङ–टेले राष्ट्रपति पदको चुनाव जितेका हुन् । ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङका उम्मेदवार हाउ यु–इहले पराजय स्वीकार गरिन् ।
ताइवानको छुट्टै पहिचानको च्याम्पियन र चीनको क्षेत्रीय दाबीलाई अस्वीकार गर्ने लाइको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले तेस्रो कार्यकालको लागि निर्वाचित भएका छन्, ताइवानको वर्तमान निर्वाचन प्रणाली अन्तर्गत अभूतपूर्व मत प्राप्त गरिएको अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन