विश्वले सजिलै चीजहरू दिँदैन, कभी कभी लेना पडता हैः स्थायी युएनएससी सीटमा जयशंकरको भनाई

59 Shares

नयाँ दिल्ली, एजेन्सी । भारतीय विदेश मन्त्री डा. एस जयशंकरले सजिलै कुनैपनि चीजहरु प्राप्त हुँदैनन त्यसको लागि “कभी कभी लेना पडता है” युएनएससीमा स्थायी सीटको लागि उनले यसरी भनेका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा भारतको स्थायी सदस्यताको बारेमा कुरा गर्दै, विदेश मन्त्री एस जयशंकरले भने, ’विश्वले भारतको महत्व बुझेको छ’ । उनले भने, “हरेक बितेको वर्षसँगै, भारत (युएनएससी) मा हुनु पर्छ भन्ने भावना…” रहेको उनले बताएका हुन् ।
जयशंकरले, आफनो अभिव्यक्तिलाई थप्दै भने संसारले चीजहरू सजिलै र उदारतापूर्वक दिँदैन, कभी कभी लेना पडता है (कहिलेकाँही तपाईंले तिनीहरूबाट लिनु पर्छ) ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।