“पालिका स्तरिय सरोकारबालाहरु संग कार्यक्रम सम्बन्धी तथा समन्वय बैठक”

70 Shares

रौतहट, ४ माघ । बालविवाह निरुद्धलाई सम्बोधन गर्न किशोरकिशोरीलाई सशक्त बनाउने उद्देश्यबाट “पालिका स्तरिय सरोकारबालाहरु संग कार्यक्रम सम्बन्धी तथा समन्वय बैठक” को आयोजना गरियो ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको सभापतित्वमा भएको उक्त समन्वय बैठकमा विभिन्न सरोकारवाला पक्षका प्रतिनिधिहरु, नगरपालिकाको महिला बालबालिका फाँटका कर्मचारी, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, संचारकर्मीहरु लगायतका विभिन्न पदाधिकारीहरुको रोहबरमा एक दिने समन्वय बैठक सम्पन्न भएको हो ।
युनिसेफको आर्थिक सहयोगमा सोडेकद्वारा आयोजि उक्त कार्यक्रममा कार्यक्रम संयोजक सरस्वती खरेलले विभिन्न उद्देश्यहरु बारे प्रकाश पारेकी थिइन् ।
मधेश प्रदेशको ६२ वटा स्थानीय तहमा लागु भएका यस कार्यक्रम रौतहटको गौर, परोहा, राजदेवी र चन्द्रपुरमा कार्यक्रम संचालनमा रहेको बताउदै कार्यक्रम संयोजक खरेलले ६ महिना भित्र कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेर अघि बढेको बताइन् । ६ नोभेम्बर २०२३ बाट सुरु भई ५ जुन २०२४ सम्म कार्यक्रम संचालन गरिने उनले भनिन ।
बालबालिकाहरु माथि हुने हिंसा लगायतका विभिन्न खाले हिंसालाई रोक्न विद्यालय स्तरबाट यो कार्यक्रमलाई संचालन गरिएको मुख्य कारण बढि प्रभाव पर्ने भएकोमा विद्यालयका शिक्षक र विद्यार्थीहरु बीचको भुमिकालाई बढि फोकस गरेर अघि बढ्ने उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।