एलआईसी नेपाल लिमिटेडको एजेन्ट एवं लायन सत्येन्द्र पाण्डेद्वारा कम्पनीलाई गम्भीर बन्न खुला अपिल

69 Shares

साविक एजेन्ट एवं लायन सत्येन्द्र पाण्डेले गरे अनौठो घोषणा गर्दै विमा कम्पनीहरुलाई समयमै गमभीर हुन खुल्ला अपिल

रौतहट, ५ माघ । जनवरी महिना सम्ममा लायन पाण्डे सतेन्द्र र एल. आइ .सी. (नेपाल) ली. विचको समस्या समय भित्रै समाधान गराउन अपिल गरेका छन् ।
एलआइसी नेपाल लिमिटेडको जनकपुर प्रादेशिक कार्यालय अन्तरगतका अभिकर्ताहरु, एजेन्सि मैनेजरहरु र पेशागत अभिकर्ता संघ विमक समिति एलआइसी (नेपाल) लिमिटेड अंन्तर्गतका अभिकर्ताहरूले पहल गर्न र कम्पनीलाई मेरो विषयमा पहल गराउन सामूहिक रूपले प्रयास नगरे आउने समयमा यथासीघ्र एलआइसी बारे जनकपुर उप नगरपालिका र नेपाल भरी विरोध प्रदर्शन गरिने, कम्पनीले विगतमा गरेको गैरकानुन कार्यहरु विरुद्ध पोष्ट गरेर भण्डाफोर गर्ने, पम्पलेट र ईटेम्पुहरुको सहयोगमा माइकिंग गरी आम नागरिकहरुलाई एलआईसी (नेपाल) लिमिटेड विमा कम्पनीको चाल, चलन, चरित्र र गोरख धन्दाहरुको कानुन विरुद्ध गरेका ब्यापक गम्भीरता पुर्वक त्रुटिहरू बारे सामूहिक जनचेतना र खबरदारी गराउने पाण्डेले चेतावनी दिएका हुन् ।
एलआईसी विरुद्धको अभियानमा सम्पूर्ण अभिकर्ताहरु आएर भविष्यमा हुने यस्ता कार्यहरुलाई समस्याको समाधान नभएमा सोको जिम्मेबार अभिकर्ताहरु र विमा कमपनिहरु स्वेम हुने समाजिक संजालको मार्फत पाण्डेले सबै अभिकर्ताहरु संग अपिल गरेको छ । ‎

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।