52
Shares
पाकिस्तान, एजेन्सी । पाकिस्तानलाई सुधारोन्मुख बनाउन सजिलो काम नभएको पूर्व प्रधानमन्त्री नवाज शरीफले बताएका छन् ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानलाई ट्रयाकमा फर्काउन सजिलो काम नहुने बताएका हुन् ।
एक रयालीलाई सम्बोधन गर्दै शरीफले आगामी चुनावमा सत्तामा आएमा रोजगारी सृजना गर्ने र बढ्दो मुद्रास्फीतिलाई सम्बोधन गर्ने बताए । पाकिस्तानमा फेब्रुअरीमा आम निर्वाचन हुँदैछ ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन