48
Shares
नयाँ दिल्ली, एजेन्सी । बर्मेली सेना चढेको विमान मिजोरमको लेङपुइ एयरपोर्टमा मंगलबार विहान दुर्घटना भएको छ ।
मंगलबार बिहान मिजोरमको लेङपुई एयरपोर्टमा बर्मेली सेनाको विमान दुर्घटना भएको हो ।
मिजोरम डीजीपीबाट प्राप्त जानकारी अनुसार विमान सानो थियो र पाइलट सहित १४ जना सवार थिए । १४ जना मध्ये ६ जना घाइते भएका छन् भने ८ जना सकुशल रहेको डीजीपीले बताइएको छ । घाइतेहरुलाई तत्काल लेङपुई अस्पताल लगिएको छ ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन