नेपाल बन्दको पूर्व सन्ध्यामा जानकी मन्दीरबाट सफाई अभियान, बन्द सफल पार्न प्रभु साहको अपिल

95 Shares
जनकपुरधाम, १० माघ । आम जनता पार्टी निकट रहेका आइटी आर्मीले जनकपुरबाट सफाई अभियान सुरु गरेका छन् ।
मुलुकमा चरम भ्रष्टाचार, बैंकिंग लुट, भन्सार लटकारी पुरस्कार लगायतको कार्यबाट मधेश प्रदेश अहिले लुटतन्त्रमा व्यस्त रहदा मधेश प्रदेशको राजधानी जनकपुरबाट आईटी आर्मीले सफाई अभियान सुरु गरेका हुन् ।
आईटी आर्मीका कमाण्डरहरुले जानकी मन्दीरबाट सफाई अभियान सुरु गरेको हुँदा भोली माघ ११ गते नेपाल बन्दलाई सफल पार्न सम्बध सबै सरोकारावाला निकाय समक्ष सहयोग गरी सफल बनाउन आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।