52
Shares
नयाँ दिल्ली, १२ माघ । भारतको ७५ औं गणतन्त्र दिवसको परेडमा फ्रान्सेली दलले भाग लिएका छन् ।
शुक्रबार नयाँ दिल्लीमा ७५ औं गणतन्त्र दिवसको परेडमा फ्रान्सबाट ९० सदस्यीय मार्चिङ दल सहभागी भएका हुन् । ३० संगीतकारहरू सम्मिलित फ्रान्सेली विदेशी सेना संगीत ब्यान्डले पनि गणतन्त्र दिवस परेडमा भाग लिएका थिए ।
उल्लेखनीय रूपमा, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन भारतको ७५ औं गणतन्त्र दिवस समारोहको लागि मुख्य अतिथि रुपमा सहभागीता जनाए ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन