पाकिस्तानी आतंकवादीको ’हत्या’ गरेको आरोप झुठो भएको भारतको दाबीः “जे जस्तो रोप्छ त्यही काट्छ”

50 Shares

नयाँ दिल्ली, १२ माघ । भारतीय एजेन्टद्वारा दुई आतंकवादीलाई पाकिस्तानी भुमिमा मारेको पाकिस्तान सुरक्षा अधिकारीको आरोपलाई भारतीय विदेश मन्त्रालयले झुठो भएको बताएका छन् ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती मार्फत उक्त दाबीको खण्डन र्दै भारतले भनेका छन् “जे जस्तो रोप्छ त्यही काट्नु पर्दछ” भन्दै यसलाई झुठो र द्वेषपूर्ण भारत विरोधी पाकिस्तानको प्रचारबाजी मात्रै भएको बताएका हुन् ।
पाकिस्तानले भारतीय एजेन्टले JeM र LeT सँग सम्बन्धित दुई पाकिस्तानी आतंककारीलाई आफ्नो भूमिमा मारेको दाबी गरेपछि भारतले विज्ञप्ति जारी गर्दै उक्त कार्य प्रति घोर आपत्ती प्रकट गरेको छ । विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ कि, ’भारत र अन्य धेरै देशहरूले सार्वजनिक रूपमा पाकिस्तानलाई चेतावनी दिएका छन् कि आतंक र हिंसामा रमाउने पाकिस्तान आफ्नै आतंकवादको कारण सकिने छ ।
श्रोतः भारतीय विदेश मन्त्रालय

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।