51
Shares
बेलायत, एजेन्सी । इन्फोसिसका संस्थापक नारायण मूर्तिले आफ्ना ज्वाइँ तथा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको सम्बन्धको बारेमा कुरा गर्दै एचडी टिभी लाई भने, ’हामीसँग धेरै घनिष्ट, मिलनसार र मायालु व्यक्तिगत सम्बन्ध छ, तर त्यही रोकिन्छ ।’
उनले थपे, “विदेशी भएकाले हामीले अर्को देशको मामिलामा टिप्पणी गर्न छोडेका छौं ।” मूर्तिकी छोरी अक्षता आरतीले सन् २००९ मा ऋषि सुनक सँग विवाह गरेकी थिइन् । अहिले उहाँ बेलायतको प्रधानमन्त्री पदमा रहेको हुँदा व्यत्तिगत सम्बन्धको अगाडी देशको कुरा आउने भएको हुँदा उनको काममा हामी बाधक बन्दैननौं उलने खुलासा गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन