80
Shares
सर्लाही, १५ माघ । सर्लाहीको हरिवन स्थित आईएमई ग्लोबल बैंकमा सामाजिक सुरक्षा अन्तर्गतको बृद्ध भत्ता वापत्तको रकम लिन गएकी एक बृद्धाको सोमवार दिउसो बैंकमै मृत्यु भएको छ ।
हरिवन नगरपालिका वडा नम्वर ६ घर भएकी ७७ बर्षिया शान्तामाया विक सासुको रकम लिन कुर्सीमा बसेर प्रतिक्षा गरिरहेको समयमा अचानक ढलिन । तत्कालै निजलाई उपचारको लागि स्वाभिमान अस्पताल पुर्याइयो तर चिकित्सकले मृत घोषित गरेका थिए ।
अस्पताल प्रशासनले वृद्धा विकको हृदयघात भई मृत्यु भएको बताएपछि परिवाजनहरुले उनलाई घरतिर लगिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन