71
Shares
रौतहट, १५ माघ । रौतहटको यमुनामाई गाउँपालिका ४ बाट घरेलु मदिरा बरामद भएकोमा सोमवार नष्ट गरिएको छ ।
विशेष सुचनाको आधारमा खटिइका प्रहरी गस्ती टोलीले यमुनामाई गापा ४ बाट लिएर भारत तर्फ लैजादै गरेको अवस्थामा बरामद गरिएका २९० लिटर अबैध घरेलु मदिरालाई स्थानीय भद्रभलादमी तथा समाजसेवीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको हाता भित्र भुइमा खन्याएर नष्ट गरिएको रौतहट प्रहरीका डिएसपी एलिजा गिरीले जानकारी दिएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन