56
Shares
माल्दिभ्स, एजेन्सी । माल्दिभ्सका राष्ट्रिपति विरुद्ध त्यहाँका प्रमुख विपक्षी दलले महाभियोग लगाउन हस्ताक्षर गराएर प्रस्ताव सदनमा पेश गर्ने तयारी गराउने तयारीमा जुटेका छन् ।
माल्दिभ्सको प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले त्यहाँका राष्ट्रपति मोहम्मद मुइज्जु विरुद्ध महाभियोग प्रस्ताव पेश गर्न पर्याप्त हस्ताक्षर गराएको एक रिपोर्टले जनाएका हुन् ।
माल्दिभ्सको संसदमा चीन समर्थक मुइज्जुको मन्त्रिपरिषद्का चार सदस्यलाई अनुमोदन गर्ने विषयमा मतभेदलाई लिएर सरकार समर्थक सांसद र विपक्षी सांसदहरूबीच झडप भएको एक दिनपछि यस्तो प्रस्ताव आएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन