50
Shares
वासिंगटन, एजेन्सी । पूर्व अमेरिकी सभामुख न्यान्सी पेलोसीले आफ्नो घर बाहिर प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई चीन फर्कन भन्दै तिमीहरूको मुख्यालय त्यहीँ रहेको दाबी गरिन् ।
अनलाइन सार्वजनिक भएको भिडियोमा प्रदर्शनकारीहरूले पेलोसीलाई कुण्ठित गरेको देखियो, जसले पार्किङ गरिएको गाडीमा प्रवेश गर्ने प्रयास गरेको दृष्यहरु सार्वजनिक भएका हुन् ।
यसअघि पेलोसीले सीएनएनलाई गाजामा युद्धविरामको खोजी गरिरहेका प्रदर्शनकारी हरूलाइ रसिया सँग जोडिएको अब चीन संग जोडेको वयानहरु सार्वजनिक हुनु दुखद भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन