61
Shares
अबुधावी, एजेन्सी । स्वामीनारायण मन्दीर (बीएपीएस) हिन्दु मन्दीरको उदघाटन अघि महन्त स्वामी महाराज युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका छन् ।
अबुधावीमा स्वामीनारायण (बीएपीएस) हिन्दु मन्दिरको उदघाटन हुनुअघि आध्यात्मिक गुरु महन्त स्वामी महाराज सोमबार अबुधाबी पुगेका हुन् ।
उनी १४ फेब्रुअरीमा अबुधाबीमा युएईको पहिलो हिन्दु मन्दिरको ऐतिहासिक उदघाटनको अध्यक्षता गर्न राज्य अतिथिका रूपमा खाडी राष्ट्र पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामीनारायण (बीएपीएस) मन्दीरको उदघाटन गरिने कार्यक्रम रहेको बताइएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन