50
Shares
माल्दिभ्स, एजेन्सी । विदेशी ऋणको चरम संकटमा फसेका माल्दिभ्समा आर्थिक जोखिम उच्च भएको अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चिन्ता व्यक्त गरेको छ ।
माल्दिभ्सले चीनबाट धेरै ऋण लिएर चरम ऋणको भारी मुनी भासिदै गएपछि आइएमएफले चिन्ता व्यक्त गरेको हो ।
माल्दिभ्स अरुको इशारामा भारत संगको नीतिमा परिवर्तन गरेपछि “बाह्य र आन्तरिक ऋण संकटको उच्च जोखिममा छ, आईएमएफले चेतावनी दिएका छन् । ’महत्वपूर्ण नीति परिवर्तनहरू बिना नै समग्र वित्तीय घाटा र सार्वजनिक ऋण माथि रहने अनुमान गरिएको छ;’ ।
गत महिना माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले विकास कोषमा चीनको निःस्वार्थ सहयोगका लागि धन्यवाद दिएको केही साता भित्र आइएमएफको यस्तो चेतावनीबाट माल्दिभ्समा विदेशी ऋण उच्च जोखिममा पुगेको बताइएको छ ।
श्रोतः एनडीटीभी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन