56
Shares
अबुधावी, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युनाइटेड अरब इमिरेट्स (युएई) मा निर्माण भएका पहिलो हिन्दु मन्दीरमा ‘वसुधैव कुटुम्बकम’ लेखेका छन् ।
प्रधानमन्त्री मोदीले अबु धाबीमा निर्माण भएको पहिलो हिन्दु बीएपीएस मन्दीरको ढुङ्गामा ’वसुधैव कुटुम्बकम’ सन्देश लेखे, जुन युएईको पहिलो हिन्दू मन्दिर हुन् ।
मोदीले बुधबार मन्दिरको उदघाटन गर्दै मन्दिरका कालिगढ र स्वयंसेवकहरूसँग भेट गरेका थिए । प्रधानमन्त्री मोदी मंगलबार अबुधावीमा अहलान मोदीको कार्यक्रममा समेत सहभागी भएको थियो ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन