राज्यको लुटकारी नीतिको विरुद्ध आजपाको गौरमा वृहद नगर भेला सम्पन्न, रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय आजपाको गौर नगर समिति चयन

297 Shares
रौतहट, ४ फागुन । आम जनता पार्टीले राज्यले मचाइराखेको अराजकताका विरुद्ध गोलबन्द हुन आह्वान गरिएका छन् ।
भन्सार लुटकारी नीति सहित राज्य पक्षद्वारा मचाइराखेको अराजकताको कारण मुलुकमा चरम भ्रष्टाचार बढेको हुँदा यस विषयमा गम्भीर आम नागरिकहरु गम्भीर बनेर सो लुटकारी नीतिको विरुद्धमा उभिनका लागि रौतहट सदरमुकाम गौरमा शुक्रवार आम जनता पार्टीैले आयोजना गरेको वृहद नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन् ।
सो अन्तरक्रिया कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार छली नियन्त्रणको नाममा भईरहेको छिनछोर एवं लुटलाई रोक्न सम्पूर्ण आम नागरिकको कत्तव्र्य भएकोमा रौतहटवासी सहित सिमा क्षेत्रका जिल्लाका बासिन्दाहरु सजग भएर यस्ता दुटकारी नीतिको विरुद्ध उभिन आह्वान गरे ।
राज्यको उक्त लुटलाई रोकी संघर्ष गर्न प्रतिबद्धता अन्तरक्रिया सम्पन्न भएका थिए । सोही अन्तरक्रिया कार्यक्रमबाट रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय नगरकमिटी सहमतीबाट चयन गरिएको आम जनता पार्टीले जनाएको छ । सो भेलामा आजपाको महासचिव उपेन्द्र साह, मनोज यादव, निवेश यादव, अमित साह लगायतका नेताहरुको उस्थिति रहेको थियो ।
तस्वीर सौजन्यः आजपा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।