पानीमा लुकाई राखेको अवस्थामा ११ थान सालको गोलीया वरामद

578 Shares

तराई टप संवाददाता
रौतहट, १५ भदौं । रौतहटको वन क्षेत्रबाट चोरेर भित्रयाइएको सालको ११ थान गालिया काठ वन कर्मचारीले कटहरिया नगरपालिकाको भसेढवा गाउँबाट मंगलवार विहान बरामद गरेको छ ।
जिल्ला वन कार्यालय चन्द्रपुरलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा वन कर्मचारी तथा जंगलसहिया साझेदारी वनको कर्मचारीहरुको संयुक्त टोलीले कटहरिया नगरपालिका वडा नम्वर १ भसेढवा गाउँमा पानी भित्र लुगाई रखेको अवस्थामा ५७ क्युविक फिट बराबरको ११ थान सालको गोलीया आज विहान बरामद गरेको हो ।
जंगलसहिया सव–डिभिजन वन कार्यालयका अधिकृत रामदेव चौधरीको नेतृत्वमा गएको वन कर्मचारीको टोलीले उक्त सालको काठ पानीमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको डिभिजन वन कार्यालय चन्द्रपुरको प्रमुख अमरदेव यादवले जानकारी दिए ।
बरामद गरिएको काठ जंगलसहिया सव–डिभिजन वन कार्यालयमा राखेको र तस्करहरुको पहिचान गर्नका लागि आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै डिभिजन प्रमुख यादवले पछिल्लो समय काठ तस्करहरुले जंगलबाट अवैध रुपमा तस्करी गरी लुकाइएका काठहरु गाउँ गाउँमा परिचालन गरिएको सुराकीबाट वन कर्मचारीहरुले धमाधम बरामद गर्न थालेको दाबी गरे ।
रौतहटको साझेदारी वन, सामुदायिक वन तथा राष्ट्रिय वनमा प्रवेश गरेर अवैध रुपमा चिरानको प्रयोग गरी गोलीया बनाएर तस्करी गर्ने क्रम बढ्दै गएको समाचार प्रकाशमा आउन थालेपपिछ वन कर्मचारी एवं वन रक्षक टोलीहरु वनबाट लगिएको काठ समात्ने अभियानको रुपमा संचालन गरेर त्यस्ता काठहरु नियन्त्रणमा लिने क्रम जारी रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।