दादुरा रुबेला खोप अभियान २०८०–०८१ जिल्ला स्तरिय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण

68 Shares
रौतहट, १० फागुन । दादुरा रुबेला खोप अभियान २०८०–०८१ जिल्ला स्तरिय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण कार्यक्रम विहिवार गौरमा सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्वारा जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा आयोजित अभिमुखी कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक विक्रम हुमागाई, नेपाल रेडक्रश सोसाइटीका जिल्ला अध्यक्ष राजकिशोर यादव, नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा लगायतका जिल्लाका संचारकर्मीहरुको उपस्थितिको साथै युनिसेफका प्रतिनिधिको उपस्थिति रहेका थिए ।
राष्ट्रिय अभियानको रुपमा फागुन १३ गते देखि संचालन हुन गईरहेको दादुरा रुबेला खोप अभियान २०८०–०८१ लाई भव्यताका साथ अनशाशित भई ९ महिना देखि लिएर १५ बर्ष मुनीका बालबालिकाहरुलाई अनिवार्य रुपमा खोप दिन लगाउन तपाई हाम्रो कत्र्तव्य रहेको हुँदा यस पुनित अभियानलाई पूर्ण सफल बनाउन संचारकर्मी र संचारमाध्यमको काँधमा पनि जिम्मेवारी रहेको जिल्ला खोप प्रमुख अनिल कर्णले संचारकर्मीहरु संग आग्रह गरे ।
रौतहट जिल्लामा २ लाख भन्दा बालबालिकाहरु खोप लगाउने लक्ष्य रहेको र खोप केन्द्र सामुदायिक र निजी विद्यालयमा खडा गरिने तथा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई उक्त वडा भित्रका स्वास्थ्य चौकीमा खोपको पूर्ण व्यवस्थापन भएको स्पष्ट पार्दै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप प्रमुख कर्णले संचारमाध्यमबाट व्यापक प्रचार प्रसार गरिदिएमा हामी लक्ष्य पुरा गर्न सक्छौ, संचारकर्मीहरु आग्रह गरे ।
जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले स्थानीय तहमा पालिका प्रमुख नै खोप समन्वय समितिका अध्यक्ष हुने भएपनि उनीहरले समय दिन सक्दैनन् तर वडाध्यक्ष संग समन्वय गरेर अघि बढेमा मात्रै यो अभियान सफल हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।