बलरा नगरपालिकाको १२ औं विशेष अधिवेशन सम्पन्न

84 Shares
राधेश्याम कुशवाहा
सर्लाही, १२ फागुन । सर्लाही जिल्लाको बलरा नगरपालिकाको १२ औं विशेष नगरअधिवेशन सम्पन्न भएको छ ।
बलरा नगरपालिकाको नगरप्रमुख रामाकान्त कुशवाहाले १२ औं विशेष नगरअधिवेशनको उदघाटन गर्दै नगरको वृहत्तर विकासको लागि आफू हरेक क्षेत्र, तह तप्का संग समन्वय गरेर अघि बढिरहेको बताएको हो ।
नगरपालिका भित्र रहेका हरेक बर्गको उत्थान एवं समृद्धिका लागि नगरबासीहरुको इच्छाआँकाक्षा माथि खरो रुपमा उत्रिने प्रयासरत रहेको बताउदै नगरप्रमुख कुश्वाहाले जनताको चाहना र इच्छा अनुसार नगरको विकासमा आफू दिनरात लागि परेको हुँदा नगरवासीहरुबाट सहयोगको अपेक्षा गरे ।
सो विशेष अधिवेशनमा नगर उपप्रमुख कोशिला देवी सहित वडाध्यक्षहरु, बोर्ड सदस्यहरुको साथै प्रमुख प्रशासकीय अधिकृत सुशिलकुमार साह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।