आम जनता पार्टीका अध्यक्ष साह र कवाड व्यवसायहरु बीच वृहद छलफल

64 Shares

रौतहट, १८ फागुन । संघिय राजधानी काठमाडौंमा कवाडी व्यवसायी संग आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भेटघाट गर्दै उनीहरु माथि भईरहेको ज्यादतीको खुलेर विरोध जनाएका छन् ।
विहिवार काठमाडौंमा आम जनता पार्टीका अध्यक्ष साहले कवाड गर्ने व्यवसायीहरु संग भेटघाट गरेर काठमाडौं महानगरपालिकाद्वारा गरिएको ज्यादतीको खुलेर विरोध जनाएका हुन् ।
काठमाडौं महानगरपालिकाले कवाड ब्यवसायीमाथि गैरकानुनी रुपमा हस्तक्षेप गरेको बताउदै अध्यक्ष साहले कवाड ब्यवसायीहरुको संघर्षमा आफू र आफ्नो पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।
काठमाडौं महानगरले कवाड ब्यवसायीमाथि गरेको गैरकानुनी हस्तक्षेप रोक्न हिजो बृहत भेलाको आम जनता पार्टीले आयोजना गरेका थिए । सो भेलाबाट चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरे अनुसार आज शुक्रवार महानगरको कार्यालयमा ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको छ ।
आजपा अध्यक्ष एवं रौतहट क्षेत्र नम्वर ३ का संघिय साँसद समेत रहनु भएका नेता साहले ब्यवसाय गर्ने अधिकार सबैलाई रहेको भन्दै उचित विकल्प नदिई कवाड ब्यवसायीहरुलाई हटाउनु गलत हुने उनको भनाइ छ । कवाड ब्यवसायीहरुको माग तुरुन्त सम्बोधन गर्नसमेत काठमाडौं महानगरको ध्यानाकार्षण गराए ।
उनले कवाड ब्यवसायी र सो पेशामा आवद्ध सबैलाई उच्च मनोवलका साथ काम गर्नसमेत आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।