भारतीय मालखाद्य लोड गरिएको ट्रक सहित चालक र साहु रौतहट प्रहरीको नियन्त्रणमा

70 Shares
रौतहट, १९ फागुन । अबैध रुपमा भारतबाट नेपाल भित्रयाइएका मलखाद्य लोड गरिएको मालबाहक ट्रक सहित दुर्इं जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिई कारवाही चलाएका छन् ।
सिमापारी भारतीय बजारबाट चोर बाटो भएर अबैध रुपमा नेपाल भित्रयाइएका ६९ बोरा युरिया मलखाद्य फतुवा विजयपुर नगरपालिका वडा नम्वर ८ विजयपुर स्थित गाउँमा भण्डारण गरेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट छड्के चेकजाँचको क्रममा मालखाद्य लोड भएको ट्रक सहित दुई जनालाई शुक्रवार राति नियन्त्रणमा लिएर कारवाही चलाएका हुन् ।
मलखाद्यको कालाबजारी गर्नेहरु किसानको नाममा भारतबाट भित्रयाइएको युरिया मलखाद्य बाहिरी जिल्लाका व्यक्ति संग विक्री गदैए आइरहेको सुचनाको आधारम विजयपुर चौकमा चेकजाँच गर्ने क्रममा ना.३ ख.४६८० नम्वरको ट्रकलाई नियन्त्रणमा लिदा सो ट्रक भित्र ६९ बोरा ४८ हजार ३०० मूल्य बराबरको युरिया मलखाद्य बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा शनिवार जारी गरिएको प्रेस नोटमा भनिएको छ ।
चितवन जिल्ला टाँडी नगरपालिका १३ का ५६ बर्षिय ट्रक चालक सुनिल दरै, सोही स्थानका ५३ बर्षिय ट्रक धनी गोविन्द भुजेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।