नेपाल घुम्न आउने विदेशी पर्यटकको सुचीमा भारतीयहरु शीर्ष स्थानमा

41 Shares
काठमाडौंं, २१ फागुन । नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको सुचीमा भारतीय नागरिकहरु शीर्ष स्थानमा रहेको छ ।
नेपाल पर्यटन वोर्डले शनिवार जारी गरेको तथ्याँक अनुसार फेब्रुअरी महिनामा कुल ९७ हजार ४२६ पर्यटकहरु नेपाल घुम्न आएका थिए जसमध्ये २५ हजार ५७८ जना भारतीय नागरिकहरु रहेको जनाइएको हो ।
भारत पछि दोश्रो संख्या चिनियाँ नागरिकहरुको रहेको छ । चीनबाट ९१८०  जना र अमेरिकाबाट ९ हजार ८९ जना पर्यटकहरु नेपाल भ्रमण गर्दै हिमाल क्षेत्रको अवलोकन गरेको पर्यटन बोर्डले जनाएका छन् ।
यो सूचीमा ४ हजार ७९९ पर्यटक सहित थाइल्याण्ड चौथो, बेलायत र बंगलादेश क्रमश ४५७१ र ४०९९ पर्यटक सहित पाँचौँ र छैटौँ स्थानमा छन् ।
‘फेब्रुअरीमा २५ हजारभन्दा बढी भारतीयले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको छ, तर ठूलो संख्यामा भारतीय पर्यटक स्थलमार्गबाट पनि आएकाले वास्तविक संख्या यो भन्दा बढी हुन सक्ने आशंका गरिएको छ, । जनवरी महिनामा मात्रै नेपालमा भारतबाट आउने पर्यटकको संख्या १८ हजार ४१ रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।