काठमाडौंबाट हुण्डी कारोवारमा संलग्न रहेको आशंकामा चिनियाँ नागरिक पक्राउ

51 Shares

काठमाडौं, २१ फागुन । हुण्डी कारोवारमा संलग्न रहेको आशंकामा काठमाडौंको लाजिम्पाट क्षेत्रबाट १२ लाख रुपैया सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले लाजिम्पाट क्षेत्रबाट अबैध रुपमा हुण्डी कारोवारमा संलग्न रहेका आशंकामा चीनको संघाई शहर स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर डेरा लिएर बसेका झोउ जियाउलाई पक्राउ गरेका हुन् ।
पक्राउ परेका २८ बर्षिय जियाउको राहदानी नम्वर ईजे ७२७९०५१ नम्वरको रहेको र उनको शरीरको खानतलासी गर्दा निजले बोकेको झोला भित्र नेपाली एक हजारको ८०० थान र पाँच सयको ८०० थान गरी १२ लाख रुपैया फेला परेको अपराध अनुसन्धान कार्यालय श्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुन्डी मार्फत वित्तीय कारोबार गर्ने उद्देश्यले बोकी हिँडेकोमा उक्त नगद बरामद गर्नुका साथै नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।