श्रोत नखुलेका दश लाख नेपाली नोट सहित दुई जना पक्राउ

57 Shares

रौतहट, २२ फागुन । रौतहटको इशनाथ नगरपालिकाको बन्जरहाबाट श्रोत नखुलेको १० लाख नेपाली नोट सहित मकवानपुर जिल्लाको दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी कार्यालय बन्जरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमवार साँझ ५.५० बजेको समयमा इशनाथ नपा १ स्थित भित्री सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्वरको ब्रेजा गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त श्रोत नखुलेको नेपाली नोट सहित दुई जनालाई पक्राउ गरिएका हुन् ।
गाडी चालक हेटौडा उपमहानगरपालिका वडा नम्वर १४ का मानबहादुर मोक्तानको २९ बर्षिया छोरी रामरती मोक्तान र मनहरी गाउँपालिका वडा नम्वर १ का वीरबहादुर थिंगका ३५ बर्षिय देवराज थिंगलाई श्रोत नखुलेको १० लाख सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
गाडीमा पछाडी बसेका देवराज थिंगले बोकेका कालो रंगको झोलालाई चेकजाँच गर्दा १० लाख बरामद हुँदा उक्त रकमको श्रोत बारे सोधपुछ गर्दा केही बताउन नसकेपछि आवश्यक कारवाहीका लागि गाडी सहित दुबै जनालाई गौर भन्सार कार्यालयलाई मंगलवार जिम्मा लगाइएको डिएसपी गिरीले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।