43
Shares
काठमाडौं, २३ फागुन । थाईभाट जस्तै देखिने १ हजारको १४ थान नोट सहित एक पाकिस्तानी नागरिक काठमाडौंमा पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्वर २६ ठमेलको नरसिंह चोकबाट पाकिस्तानको कराची घर भएका ३४ बर्षिय शेरदाज खानलाई मंगलवार साँझ नेपाल प्रहरीले पक्राउ गरेका हुन् ।
उनले राखेको थाईभाट एक हजारको १४ थान नोट नक्कली जस्तै देखिएपछि तत्कालै प्रहरीलाई खवर गर्दा निजलाई पक्राउ गरेर प्रहरी वृत्त लैनचोरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन