पाकिस्तानको पञ्जाव सरकारमा पहिलो सिख मन्त्री बने, को हुन् रमेश अरोरा ?

56 Shares
इशलामाबाद, एजेन्सी । पाकिस्तानको पञ्जाव प्रान्तको सरकारमा पहिलो पटक सिख समुदायको व्यक्ति मन्त्री बनेका छन् ।
नरोवाल क्षेत्रबाट प्रान्तीय सभाका लागि तेस्रो पटक विधायकका रूपमा निर्वाचित सरदार रमेश सिंह अरोराले मरियम नवाज शरीफको मन्त्रिपरिषदमा मन्त्रीको रूपमा सपथ लिएका हुन् ।
मरियम पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी छन् । मरियमले गत महिना पञ्जाबको मुख्यमन्त्रीको रूपमा सपथ लिएकी थिइन् र यस प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनिन् ।
श्रोतः फ्रि प्रेस जर्नल

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।