पालिका कपमा शनिवार वृन्दावन र माधवनारायण विजयी

66 Shares
रौतहट, ३ चैत । रौतहट क्रिकेट संघद्वारा संचालित पालिका कप अन्तर्गत शनिवार भएको खेलमा वृन्दावन र माधवनारायण नगरपालिकाको टिम विजयी भएका छन् ।
पहिलो खेलमा माधवनारायण नगरपालिकाले फतुवा विजयपुरलाई ६ विकेट तथा वृन्दावनले परोहालाई ४ विकेटले पराजित गरका हुन् ।
आज भएको पहिलो खेलमा माधवनारायणले टस जितेर फतुवा विजयपुरलाई ब्याटिंगको लागि आमन्त्रण गरेका थिए । फतुवाविजयपुरले २० ओभरमा ७ विकेट गुमाउदै ११८ रन बनाएर माधवनारायणलाई ११९ रनको टार्गेट दिएको थियो । माधवनारायणले १९.५ ओभरमा ४ विकेट गुमाउदै विजयी लक्ष्य पुरा गर्दै ६ विकेटबाट फतुवा विजयपुरलाई पराजित गरेको रौतहट जिल्ला क्रिकेट संघले जनाएका छन् ।
माधवनारायणका लागि सतिश यादवले नटआउट रहदै १४ रन तथा कसिलो बलिंग गर्दै ४ ओभरमा १३ रन दिई १ विकेट लिएकोमा उनलाई म्यान अफ दि म्याच घोषित गरिएका थिए ।
यस्तै दोश्रो म्याचमा परोहा नगरपालिकाले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रनको योगफल तयार पारेका थिए भने प्रतिउत्तरमा वृन्दावनले १८.४ ओभरमा ४ विकेट गुमाएर ११० रन बनाउदै विजयी भए ।
वृन्दावनका मनोज पटेलले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएकोमा उनलाई म्यान अफ दि म्याच घोषित गरेको रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु) ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।