गौरबाट पोखरा जाँदै गरेका यात्रुबाहक बस चितवनको जलविरेमा दुर्घटना, १ को मृत्यु ४ जना घाईते

68 Shares

चितवन, ४ चैत । गौरबाट पोखरा तर्फ जाँदै गरेका यात्रुबाहक बस नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार राति दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
चितवनको ईच्छाकामना गाउँ पालिका वडा नम्बर ६ जलवीरे स्थित नारायणगढ मुग्लिन सडक खण्डमा रौतहटको गौरबाट पोखरा तर्फ जाँदै  गरेको ग१ख ८५२४ नम्बरको बसले चक्का पञ्चर भई बाटो छेउमा रोकी राखेको ना६ख ३५८० नम्बरको ट्रकको पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बसमा सवार भारत विहार राज्य को पूर्वी चम्पारण मोतिहारी बस्ने वर्ष ३७ को गौरी दासको दुर्घटनामा मृत्यु भएको छ ।
उनको उपचारका क्रममा भरतपुर ल्याउने क्रममा बाटो मै मृत्यु भएको बताएको छ । दुर्घटना पछि बसका चालक जिल्ला नवलपरासी सुस्ता पुर्वे कावासोती नपा १४ बस्ने वर्ष ३९ को लक्ष्मण गुरुङ प्नहरीको नियन्त्रणमा लिएका छन् ।
दुर्घटनामा घाइते हुनेहरुमा ट्रक चालक वीरगन्जका ३३ वर्षे हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नपा मिलन चोक बस्ने वर्ष २५ कि पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने वर्ष ३२ को अम्बर नाथ कुमार र भारत विहार राज्य मुजफ्फरपुर जिल्ला बस्ने वर्ष ३९ कि रिता गुप्ता छन् । घाइतेको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।