सुन प्रकरणमा आरोपित माओवादी उपाध्यक्ष महरा पक्राउ

52 Shares

रौतहट, ५ चैत । सुन तस्करी प्रकरणमा मुछिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको छ ।
सुन तस्करी प्रकरणमा मुछिएका महरा माथि आरोप नलाग्दा उनी बाहिर रहेका थिए तर सुन तस्करी सम्बन्धी गठन भएको छानविन उच्च स्तरिय जाँचबुझ आयोगले महरा माथि मुद्दा चलाउन सरकारलाई सिफारिस गरेपछि आज उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो ।
उच्चस्तरिय जाँचबुझ आयोगको सिफारिसको आधारमा महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएपछि आज उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएका छन् ।
महरालाई रुपन्देहीको भैरहवा स्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनलाई बिहान १० बजेर २७ मिनेटमा एती एयरलाइन्सको उडान नम्बर वाईटी–८९२ बाट काठमाडौं ल्याइएको श्रोतले बतायो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।