प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जको ब्यस्थापन समिती सदस्यमा सामाजिक अभियन्ता मिश्र मनोनित

80 Shares
जनकपुर, ५ चैत । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाजिक अभियान्ता नेहा मिश्रलाई प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बिरगंजको ब्यस्थापन समिती सदस्यमा मनोनित गरेका छन् ।
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फाल्गुन १८ गते भएको मन्त्री स्तरिय निर्णय अनुसार रौतहटको मदनपुर घर भई वीरगञ्जलाई कर्म क्षेत्र बनाएका मिश्रलाई प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जको ब्यस्थापन समिती सदस्य पदमा नियुक्त गरेका हुन् ।
मिश्र सामाजिक सेवामा सक्रिय रुपमा रहेर समाजिक अभियन्ताको रुपमा परिचित रहेकी छिन् । अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन प्रदेश सरकार कार्य बिभाजन नियमावली २०७४ को नियम अनुसुची २ (५) को बुंदा नम्बर १०, १४, १७ र २६ को अधिकार प्रयोग गरेर प्रदेश स्तरिय स्वास्थ्य सेवा सम्बन्धि ऐन लागु भएपछि तत्कालिन सामाजिक विकास मन्त्रालयले तयार पारी लागु गरेको अस्पताल संचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधी २०७९ को दफा ३ को उपदफा १ (क) र (ग) बमोजिम मन्त्रालयले मनोनित गर्ने ब्यबस्था भए बमोजिम मिश्रलाई मनोनित गरिएको डाक्टर सुचित कुमार शर्माले बताए ।
मिश्रको कार्यकाल ३ बर्षको रहनेछ । आफनो कार्यकालमा अस्पताल बाट प्रदान हुने सेवा सुबिधा अझ प्रभावकारी हुने कुरा मिश्रले बताइन् । समाजिक अभियन्ता मिश्रलाई प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।